म्याग्दीमा बुधबार १५७ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी जेठ १२ गते ।  बुधबार म्याग्दीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना , अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ , धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी … Continue reading म्याग्दीमा बुधबार १५७ जना कोरोना संक्रमित थपिए